प्रश्नै–प्रश्नः दोहोरो दर्ता र दोहोराे करले हाम्रो ढाड सेकिन्न र सरकार ?
काठमाडाैं | बैशाख ८, २०७९
रोशन लिम्बु (व्यवसायी)
मुलुक संघीय संरचनामा गएसँगै व्यवसाय गर्न चाहनेहरुका लागि घरेलुमा मात्रै दर्ता गरेर हुँदैन । स्थानीय तह वडामा पनि गर्नुपर्छ । यसरी दर्ता गर्दा दोहोरो शुल्क तिर्नुपर्छ ।
विदेसिनेको संख्या रोक्नेतर्फ सरकार उदाशीन छ । देशमै व्यवसाय गर्छु भन्नेहरुका लागि प्रोत्साहनक र प्रशय दिनुपर्ने स्थानमा उल्टै दोहोरो दर्ता गराई दुरुत्साहान गरिएको गुनासो छ ।
पाँचथरका युवा व्यवसायी रोशन लिम्बु पोखरामा विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
प्रस्तुत छ, लिम्बुले व्यवसाय सञ्चालन गर्न स्थानीयतहमै दोहोरो दर्ता गर्नुपर्ने सवालमा सुनगाभा न्यूजसँग कुरा गर्दै सम्बन्धित पक्षलाई सोधेको प्रश्नः
– सानोतिनो होस् वा ठूलै व्यवसाय सञ्चालन गर्न चाहनेहरुलाई सरकारले दोहोरो दर्ता गराई कहिलेसम्म हतोत्साही गरिरहने ? दोहोरो दर्ता गर्नैपर्ने हो र हजुर ?
–वडा, पालिका, महानगर तथा घरेलुमा समेत व्यवसाय दर्ता गर्दा र कर तिर्नुपर्दा हाम्रो ढाड सेकिन्न र सरकार ?
काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...
गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ । रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...
गण्डकी: कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

